Posted by: uptowngal November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
पून्ते दाई " धनुष्टंकार" भनेको के हो? चित्रे १ घण्टा पछी यो पिपल को चौतारी चनी तेही आउ । अन सिकाइदिम्ला । आउने बेला कुम्ले ले थाहा नपाउने गरि आउ। फेरि नारद् मिनि ले अर्थ को अनर्थ लगाउच क्या।
Read Full Discussion Thread for this article