Posted by: Poonte November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
धनुष्टंकार नमास्कार सबैलाई! आज त प्याट्टै फुर्सद छैन। दन्ते झाँक्रीले गर्नु गरि रा' छ। ट्याम् पनि खाईदिनि, खल्तीमा यत्रा बढेमानका भ्वाङ् पनि पार्दिनि! "खल्तीमा भ्वाङ् भो र के भो र, पोई? पछि ङिच्च दाँत देखा'र स्वाङ् पार्न पाम्छौ नि त!" भन्छे के रे मेरी बुढी! :D
Read Full Discussion Thread for this article