Posted by: Deep November 2, 2006
कथा- "एक जोर सूट"
Login in to Rate this Post:     0       ?        
पर्भो, कुनै कुनै सम्बादले त मलाई आफ्नै पुरानो शैलीमा बोलाए जस्तो लाग्यो। कथा ठोस बिषय बस्तु बिना लेख्न सकिन्न भन्ने तर्कलाई खै कसरी मान्नु? सोचाईलाई उम्कन नदीम पर्भो लेखाईको प्रबाह्-धार बाट।
Read Full Discussion Thread for this article