Posted by: Yahoooooo November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
जिम्बाल बा, साह्रै रमाइलो भयो नेपालको बसाइ। २ महिना मा बहुत घुमियो र बहुत रमाइलो गरियो गाँठे मिस के गर्नु येस्तै हो साथि भाइ का भएपनि रमाइलो लाग्दो रहेछ झन् भुरा भुरि ता बहुत रमाइला र फरासिला भन्या आफ्नो ता उहि नमे ले भन्या जस्तै हो नि टेलिस्कोप लिएर खोज्न निस्कने बेला हुदै छ फुर्सदै नभर हो क्या? मेरो पनि कतै नाच्दै होलि उसकि आमाको छेवैमा तर उसकि आमा पत्ता लाउन GPS नै किन्नु पर्ला जस्तो छ । यौटा पुरानो गीत याद आयो तर पुरै आएन सबैको जोडि भाको आफु चै बिजोडि भाको के गर्नु र हजुर् आफ्नो त कर्मै यस्तो उभो हेर्दा ठाडो टुप्पि उधो नाङ्गो खुट्टो
Read Full Discussion Thread for this article