Posted by: Birkhe_Maila November 1, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
जदौ दादा! यामेले गर्नु रमाईलो अरेछ नेपालाँ! फोटा र भेडियो त यत्रो बिधि खिच्न भ्याएछ! राँगे रिकुटे कता लाएछ आजकल? जाड्जाडो लाउन थालो... "जिम्माल बा लाई क्यानाम मुगलान से बढिया फेटा लेर आएको छु" भन्तो अस्ति!
Read Full Discussion Thread for this article