Posted by: world_map November 1, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! आज म बिहान सबेरै चौतारी आएको थिएँ, अम्रिका गाममा त राती नै थियो होला, चौतारीबासीहरूको चौतारीया नामको लिष्ट टाँसेर गएँ, दिनभरि त यति व्यस्त भैयो कि फेरी आउनै पाइनँ, यहाँ त के के भैसक्यारैछ, चौतारी बाँगेर नि सोझीसक्या रैछ, आफूले त होस्ते हैंसे पनि गर्न पाइनँ। लौ जे भए नि आज साँझदेखि अलि फुर्सद भो। सान्कान्छा नि आज झुल्किएछ चौतारीमा, जरामुनि (Germany) बाटै हो सान्कान्छा तिमी? ए कुम्ले, म यहीं छु। पुन्टे दाई चैं झारफुक गराउन जानु भएछ। ठूली, के छ हालखबर, यो वीकेन्डमा घुम्न जाने हो? ;) रोल नं ८ चित्रे हजूऽऽऽऽऽऽर मास्टर्नी दिदी
Read Full Discussion Thread for this article