Posted by: Slackdemic November 1, 2006
भक्तराज आचार्य को गित
Login in to Rate this Post:     0       ?        
चाँहीन त मलाई पनि चाँहीएको थियो नि, भक्त राज आचार्यको "उकाली चडदा पसिना पुछने, तिमी नभए अरु को होला, मर्म लाइ........", तर पाएको भए त मरी जानु । ए सानो कान्छा, यसो खोजी वोरी गर्दा पाए हुदी मलाई पनि दिनु है? :D
Read Full Discussion Thread for this article