Posted by: sano_kanchha November 1, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार अरे सबै मेर गाम्ले दाजु भाइ दिदी बैनीहरु लाइ । धेरै समय पछि आज चौपारिमा आउने मौका पाएको थिए । समय को सदुपयोग गरेर चौपारि मा घाम ताप्न आको त कोइ पनि रहेनछन। ल त म अहिले लाग्छु पनि मिस मेरो रोल न १३ हो । हाजिर अर्दिनु होला । नमस्कार
Read Full Discussion Thread for this article