Posted by: CaMoFLaGeD November 1, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! क्या नाँच्ने हौ सानो नानु त! कस्तो मज्जाले नाँचेको। मलाई मेरो भान्जीको याद आयो! यामेलाई धन्यवाद छ है! अनि के के भएछ चौतारीमा लौ! ठेलठाल पनि गरिसकेको रहेछ यहाँ। यामे, यहाँ टाँस्दा केहि लेखेर त्यो भिडियो राख्यो भने चौतारी बाङ्गिन्न के। दन्ते झाँक्री रे पून्टे दाई? मेरो नि त्यस्तै त्यस्तै छ। झाँक्रीको मा जानु परिरहेको छ। चोटग्रस्त भइयो। साँच्ची कस्ता स्वीत बाचाहरु! चित्रे कता हरायो?? :D
Read Full Discussion Thread for this article