Posted by: miss_ me November 1, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
cerine नेपालीमा लेखन ठुल्नानी प्रिती नेप्चे सबैलाइ नमस्ते पु्न्टेदा खुट्टामा लामो लामो नङ छ है साष्टाङ्ग दण्डवत् गर्दा होस पुराउनु होला टाउको त टक्लु भैहाल्यो फेरि निधाराँ घाउ आउला :D :D :P (रिसानि माफ पाम) *********************** लोल, हरितालिके! संविधान सभा अर्नि रे, चौतारिआँ! मु त गनतन्त्रवादी! ;)
Read Full Discussion Thread for this article