Posted by: Poonte November 1, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
"Bald and Beautiful" भन्नि Soap Opera हेरे छैनौ र, पिरती बुईनी? :p स्याम्पू, तेल, जेल, हजाम्, आदि ईत्यादि मा पैसो बच्ने भो भनेर रमाउने लोभिनी कोई न कोई त कस्सो नभेट्टिएला? :D मास्टर्नी नानी नि देखा पर्नु भो, धेरै पछि! साष्टाङ्ग दण्डवत्! :) सेरुले नि कताऽट बाटो बिराई आज? Meaning, how come going road missing missing, and then only Chautari lai kissing? :D तुलमा झुन्देर मच्चिने नक्कलीलाई तुली भन्छ, तुल्बुईनी! :p लोल, हरितालिके! संविधान सभा अर्नि रे, चौतारिआँ! मु त गनतन्त्रवादी! ;)
Read Full Discussion Thread for this article