Posted by: Pretty November 1, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
गौतम दाई 'Thank You'। दशैँ तिहार रमाईलो भयो। :) पुन्टे दाईको तालुको त कुरै नगरौ, च्याउ उम्र्या झै कपाल् उमृनि तेल् ल्याइद्याथेँ नेपालाट्। कताहो कान्छि ल्याउनि कुरा गर्दैछन् फेरि, मरेनि दिन्न अब त्यो तेल्, टल्क्या तालुलाइ झिल्के काइयोले कोर्दै जाउन् कान्छि खोज्न, हेरुँ कल्ले पत्याउने रैछ हामि पनि।
Read Full Discussion Thread for this article