Posted by: gaalab October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले, मेरो डेस्कअगाडिको भित्तोमा भएको किलिन्डरले भर्खर १५ गतेको संकेत गर्या छ। यतिका बर्ख कुरेऊ क्यारे तिमेर्ले, अब २ हप्ता त कसो नसकौला? हैन? जे होस् प्लानिङ् चैं अहिले देखुन नै गरेको राम्रो। २ जनालाई नै शुभकामना!!! :)
Read Full Discussion Thread for this article