Posted by: CaMoFLaGeD October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
लौ हेर! एकछिन् घुम्न गएको त के के कुरो गरिसकेछन्। ए नेम्छे (नयाँ नाम)! त्यो कुरो मेरी आमालाई सुनाइदेउ त ल! अस्ति फुन गरेर "मलाई नि चित्रेको जस्तै जिन्दगीदेखि वाक्क लाग्यो" भनेको त मेरी आमाले उल्टो, "लौ के के कुरो खाइस? अलि बिचार गरेर खानु, त्यो फ्रिजमा राखेर तिन दिनको बासी खाना नखानु" रे। कुरै नबुझेर के!! ए थुली! भनिदेउ न त्यो कुरो छितरेलाई! चिटो। कसतो मन दुकाइरहको च बेचराले। के भन्न लागेको थियौ? हा हा हा! म नारद + लमी रे!! ठिक छ! क-कस्को बिहे गर्नु छ? म केटा र केटी दुबै खोज्न निस्कन्छु अब। थुलीपनि बिहे गर्ने कि? केटो गजबको छ मैले देखेको। खोलावारी खोलापारी पिपल र वर हावा चल्यो पात हल्लियो माया वर वर!! गालउ जी! कात्तिक कहिले सकिने हो भन्या?? :P :-) :D :D :P
Read Full Discussion Thread for this article