Posted by: Birkhe_Maila October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
चाइन्जो कुकुरको पुछ्छाल घुम्रेओ देखे नि हाँस्ने बेला छ, हाँस भुराभुरि हो हाँस, जति सक्छौ हाँस! बैँसमा मात्तिनु भन्दा हाँसेर खित्कनु राउँरो हो!:) --------------------------------------------------- यी पुन्टेदाईले नि गर्नु गरे गाँठे! क्यार्न सपै बेलिबिस्तार लाम्न परेओ होला? अइले साउको मेलाँ छु, पर्खम् बुडा भरे सम्म पर्खम्, तपाईँले भनेओ कुरो के कति ठिक हो र अझै कति कुरो बिर्सनु भो याहाँ सपै भट्ट्याम्छु म आज राति चौतारिआँ आ' र वल्लो गाम्ले पल्लो गाम्ले सपैले सुन्ने अरि, जे भ नि लोखर्के बुढाओ नाति हो गाँठे म, बोल्न त हाम्लाई नि आम्छ!!
Read Full Discussion Thread for this article