Posted by: CaMoFLaGeD October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ल ल मेरो तर्फबात पनि सबै लाई हाप्पी हलविन!! आँफ्नो त अनुहारै उस्तो क्यारे! जहिलेपनि हलोविनको मास्क लाएजस्तो डरलाग्दो देखिने। उहिले ठुली तर्सेर बिजोग भएको थियो। बल्ल आज चाँहि राम्रो मास्क लगाएर हिड्न पाइने भो। :-)
Read Full Discussion Thread for this article