Posted by: world_map October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
सान्नानी, के छ हालखबर? मेरो बिहैको कुरा चैं हल्ले रोग (हल्लाको रोग) बाट आएको हो, कुम्लेबाट शुरू भा' हो क्यारे। सुगे रोगले हल्ले रोग फैलाउन धेरै मद्दत गरेको छ नि।मेरो जन्ती जाने तयारी चैं डेढ दुइ वर्ष पछि मात्र गरे हुन्छ। :)
Read Full Discussion Thread for this article