Posted by: Nepe October 30, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
शिरीष, 'बहर' को बाढी नै आ' हो भने पाखाँ' फालिने भएम् हामी । म त गेयात्मकतावादी सम्म हुँ (imperfect बहरवादी); perfect बहरवादी हुन त न आँट छ आँतमा, न जाँगर छ हातमा, न कलात्मक नाफा नै देख्छु यसमा । नेपाली गजलले अन्त्यमा गएर गेयात्मकतालाई न्यूततम शर्तको रुपमा स्वीकार गर्नेछ भन्नेमा आशावादी छु म ता । किनभने गजलको उपभोक्ता भनेको सामान्य पाठक/श्रोता हुन्, कवि आफै होईन । र सामान्य पाठक/श्रोताले गजलमा खोज्ने भनेको समृद्ध भाव र न्यूततम गेयात्मकता हो, perfect बहर होईन । Anyway, thanks for posting the news and ghazals. Nepe
Read Full Discussion Thread for this article