Posted by: world_map October 30, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! सान्नानी स्वागत छ फेरी चौतारीमा, कस्तो भो नेपाल बसाई? तितौरा देखेर मुखै रसायो, कस्तो लौभ्याउन सक्या होला! ठूली, कागले कान लग्यो भन्दैमा कागको पछि नदगुर न, कान पहिले छाम(कान चैं मै परें ;) तिमीलाई हेप्ने दुस्साहस म कसरी गर्न सक्छु र? यहाँ गाम्लेहरूलाई 'सुगे' रोग लाग्या छ क्या, यौटाले जे भन्यो अरूले त्यही दोहोर्याउने, त्यसैले यो यति प्रचार प्रसार भा'को हो।
Read Full Discussion Thread for this article