Posted by: gurudev October 30, 2006
सायरी
Login in to Rate this Post:     0       ?        
म त नेता नेपालको न यताको न उताको छ मेरो जिन्दगी उखान जस्तो धोबिको कुकुर घरको न घाटको यदि कुरा सोचु जनताको हित्को पाक्छ भरे चुलामा ढिदो, त्यो पनि निस्तो सोचु त कुरा आफ्नु बुडिको हित्को रन्किन्छ साला त्यहो जनताको रन्को । हे भगवन् कस्तो जिन्दगि एऔटालाइ पुगि, त अर्कोलाइ नपुगि एऔटाको कुहित् त अर्कोको हित् जन्ता थाटौछन् मलाइ, बुडि गौछे गीत्।
Read Full Discussion Thread for this article