Posted by: Pretty October 30, 2006
Login in to Rate this Post:
0
?
अँ तितौरा मैले तिमेरलाई नि ल्याइद्याछ, ठुल्नानी, तिरु आओ लिन, सक्किनु भन्दा पहिला।
थ्यान्क्यु तिरु अनि जिम्माल् बा। हजुरहरु आराम?
चित्रेको बिहे रे? ल बधाई छ चित्रे।