Posted by: Birkhe_Maila October 30, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
"तितौराको कुरो हुने बित्तिकै तितौरी टुपलुक्क आइपुगिन्!" माथिको हरफलाई एउटा कथा बनाऊनुहोस (पुर्णाङ्क‍=१००, उत्तिर्णाङ्क=३५):) सान्नानीलाई स्वागत् छ चौतारिमा लामो बिदा पछि! हैन ठुल्नानिलाई नै थाहा न दि चित्रेले बिहे गर्न लागेको रे????
Read Full Discussion Thread for this article