Posted by: Birkhe_Maila October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
जदौ है सपैलाई! हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि सबभन्दा पइला नमे इन्जिनेरलाई यसपालि मज्जाको चौतारि बनाकोमा धन्देबात्। चित्रे आजकल कता व्यस्त हो? माष्टरनी नानि, हिजो झाँक्रि ट्याम मै आइपुगो? लु कुम्ले, अब हामि बुडाले कुरो बुझ्तैनम के रे, DS भनेओ केहोला तेस्तो? :डि :पि तितौरी, सुटुक्क बुझाऊ है मलाई कुम्लेले के भनेओ?:डि :ओ :एस :) यामेलाई धन्देबात छ, मजाओ भेडिओ राखेउ गाँठे हाम्रो चौतारिआँ!
Read Full Discussion Thread for this article