Posted by: CaMoFLaGeD October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि नमे अभियन्ता! राम्रो चौतारी बनाएछौ!धन्यवाद छ तिमीलाई। अनि क्यासिनो गयौ रे तिमी? तिम्रा घराँ भनिन छु भने त के! :पि तितौरी सन्चै छौ? खोइ आजकाल निकै ब्यस्त छौ कि कसो? ल! ल!! "डि. एस." है! चित्रेलाई आज जिन्दगी देखि बोर लाग्यो रे? हा हा हा!! ल ल बिहे गर्ने समय भएछ तिम्रो। घराँ खबर गर। बा आमालाई गएर "जिन्दगी देखि बोर भयो" भन त उहाँहरुले कुरो बुझ्नुहुन्छ। मिसले बनाएको सेलरोटीपनि हुलाकीले बाटोमै खाए जस्तो छ। आउँदै आइपुगेन। क्या बेफुर्सदी भइयो भने!! हत्तेरी!! हरि शरणम् प्रभु हरि शरणम् । राम शरणम् प्रभु राम शरणम् ॥ :-)
Read Full Discussion Thread for this article