Posted by: world_map October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, ल म नि निम्तो स्वीकार्छु है तपाईको! मैले त भुसुक्कै बिर्सिरा'को। म तपाईलाई युरोपियन ज्वेलरी पठाईदिन्छु नि। तितौरी, के गर्ने घर सम्झिन थाल्यो भने झन् बोर हुन्छ। फेरी पढाइले टाउकोमा बोझ बढाइदिएको छ। यसो चौतारीमा डुलेर ताजा हावा खान आएको म, तर प्लेट र चम्चा ल्याउनै भुलेछु। ;)
Read Full Discussion Thread for this article