Posted by: nepalean October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
चित्रेले कुरो ठिक ल्याओ , यो त २९औ पो रइच । के भो र , अर्को पटक ३०औ राखामला नि त कसो , यो तिहारको अनिदोले मेसो नै पाइएन क्या । हिजि त झन क्यासिनो नै गए , नेपाला त छिर्न दिन्नन क्यार, अम्रिकामा चै खेल्न नि पाइदो रइच । मिस मैले सेल खान नपार तिहार जस्तो भन भनेको पो हो त ? सप्पैलाइ धन्यावात चौतारीमा भेटघात गर्नआको मा ।
Read Full Discussion Thread for this article