Posted by: world_map October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
यो चौतारी को लम्बर चैं चौतारी-२९ हुनुपर्ने जस्तो लाग्यो। चौतारी महोत्सव पच्चीसौं थियो, त्यसपछि अर्को चौतारी महोत्सव-२६ थियो, चौतारी दशैं विशेष सत्ताइसौं, तिहार विशेष अट्ठाइसौं। अनि यो चैं उनन्तिसौंमा पर्यो नि, कसो?
Read Full Discussion Thread for this article