Posted by: miss_ me October 27, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
के हुनु जिम्मालबा! अलि सन्छो छैन ... टाउको साह्रो छ अस्ति देखि ..सास पनि चलिरहन्च चौविसै घन्टा.....मुटु छाम्यो कि ढकढक गरि'राहुन्च जतिवेला पनि .. रात पर्यो कि झपझप निद्रा लाग्च दिउसभरि दौडादौड मात्रै हुन्च हजूरको के छ नि ? :) कटरिनालै नमस्ते फर्काए है अनि चौतारीमा स्वागतम छ
Read Full Discussion Thread for this article