Posted by: uptowngal October 27, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
कुम्ले काम पाएनौ कि के हो? किन जिस्काउचै । पून्ते दाई बिर्सनुभो अस्ती ठुलिभाउजु ले घरमा छिर्न नदिनु भाको । दिर्सु भो त्यो जदो मा सिउ सिउ गर्दै रात् बिताउनु भाको। हाम्ले नदेखेको हो र।
Read Full Discussion Thread for this article