Posted by: Poonte October 27, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
अरु भिडिओहुर त पिले अर्न पर्थ्यो, तर यो नमेको भिडिओ त के हो, गाँठे! राती ३ बजे चौतारीको धागो खोल्ने बित्तिकै ठुलो आवाजमा "ट्याँ ट्याँ ट्याँ, टिं टां टुं, ट्याँ ट्याँ ट्याँ...." बाजा बज्दा त तो ढोक्सी बोक्सीको सवारी हुन लाएच के रे भुनेर सातै गो! धत्! "कविता लेख्न उक्सायो चौतारीको पीपल नजानेर यस्तो पो भो, आफैंलाई LOL." मर्न नसकेको च्याँसे बज्जेले नि पेटै फुट्ने अरि हँसायो त नि! कस्सो पेटको ईलासस्टिक निकै दरो र'च र, नत्र त बडाम् बुडुम् फुटी सकेको! अनि के रे, यि ठुल्बुईनी त राम्रो बोल्न थाली अचेल भनेको, धेरै नि बोल्न थालिन् कि के हो? हि हि हि तिम्री ठुल्भाउजुको हाम्लाई झटारो हान्नि आँट? लाम ला'र देखाईदिन्छु माईली, साईंलि, काईंली, राईंली, ठाईंली, कान्छी सबलाई! :p
Read Full Discussion Thread for this article