Posted by: miss_ me October 27, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
नमस्ते सप्पैलाइ। कहिलेकाहिँ त कस्तो चित्त बुझ्ने कुरा गर्छिन् ठूलीबुइनीले हैनत पुन्टेदा :D :D मैले नि दर्शन फर्काए है ठुल्नानी ल मलाइ त निंद्रापो लiग्यो नुनु गर्छु एकैछिन.......... बाहिर जाडो छ आज..ब्यानब्यानै पाँचै बजे उठेर दैलो-कुचो गर्दा गर्दाभर्खर् सकियो सप्पै मेलापात गैसके घराँ मुन्छे जति.....
Read Full Discussion Thread for this article