Posted by: zen_kundan October 26, 2006
Stretched out-Sitara
Login in to Rate this Post:     0       ?        
स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छ प्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छ रमाउँ कसरी परिवर्तनको खुशीले म ? मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ । --कपिल अज्ञात
Read Full Discussion Thread for this article