Posted by: Poonte October 26, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
सानै देखि लागेको बानी, हाम्रा बा ले नि हर्लिक्सको सट्टा कोदाको रउसि नै पिउनु हुन्थ्यो। रउसि लाएसि त ठुल्बुईनी रिसा'को नि हाँसेको जस्तो देखिनि र'च। रिकुटेले पल्टनाँट ल्या'को यो के झोल परेछ? :D :p
Read Full Discussion Thread for this article