Posted by: Deep October 26, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
भिन्न अभिन्न आयाममा अभिबादन पस्किम जस्तो लाग्यो -- भक्ति बिनाको भजन भिडमा निर्जन रमाइलोमा निरन्जन यस्तै छ उस्को माया अकिन्चन्। फुलका पत्रहरुमा सुन्दरीका बस्त्रहरुमा अल्मलिएको बतास झै बनेको छु तिम्रै बिगतका पात्रहरुमा स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के बिर्सिएर के तिमीले लेखेर लेखिन्न अब मेटेर मेटिन्न स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के अब बिर्सिएर के
Read Full Discussion Thread for this article