Posted by: Amazing October 26, 2006
Jeevan Sharma... typical nepali singer
Login in to Rate this Post:     0       ?        
Warning....please do not cry after seeing this TIHAR ko git.... तिहारको बेलामा एउटा हृदय छुने गित, हामि सबैको दिदिबैनिहरुले बिदेशियका दाजुभाइलाई सम्झि रुदै गायको गित.......... ----------------- सयपत्री फुल्यो तिहारको बेला भाइ मेरो कहा डुल्दै छ पसिना पुछ्दै डुल्दै पो छ कि अरब को खाडिमा दौडदै छ कि बिदेशी पल्टन जङगलि झाडिमा.......... ------------------
Read Full Discussion Thread for this article