Posted by: Bhunte October 25, 2006
Congratulation TO Vivid
Login in to Rate this Post:     0       ?        
Vivid ji, भिविड ज्यु लाई दुई हजार डल्लर चित्ठा परेको मा धेरै बधाई छ । सधैं सरकारी जागिर मा तनखा कम भनि कच कच गर्नु हुन्थ्यो । लौ यस् पाली को लक्छ्मी पूजा को दिन मैले तपाईं लाई दिएको अशिर्बाद लागेको मा म धेरै खुशी छु । I am very overwhelmed for you winning $2,000 lottery in Dutchland!!! Sajhites, let's join hand for HER!
Read Full Discussion Thread for this article