Posted by: Yahoooooo October 25, 2006
Login in to Rate this Post:
0
?
गुरुदेव को हरियो खुर्सानी ................
ठयाक्कै मेरै जस्तो रहेछ यार
एक्लो हुनुको मजा भनेपनि दुख भनेपनि तेहै ता होनि गुरुदेव
गुरुदेव को बसाइ युरोपको चिसो उत्तरी भागतिर जस्तो छ नि?