Posted by: JunkyManiac October 25, 2006
गाह्रो
Login in to Rate this Post:     0       ?        
गाह्रो भयो भेट्न तिमीलाई सारो भयो देख्न तिमीलाई डुब्यो नजर क तै झुल्यो घाम अन्तै झुल्क्यो भिजेका ति परेली मेरा फुटेका ति सपना प्यारा प्यारा सपना मेरा सपना प्यारा सपना मेरा सपना कहिले किनार भए कहिले छाल भए कहिले बगी रहे कहिले थामि रहे कोही होला पुछिदिने भिजेका ति परेली मेरा फुटेका ति सपना प्यारा प्यारा सपना मेरा सपना प्यारा सपना मेरा सपना उज्यालो किरण भयौ म त कालो रात भए मिठो सपना भयौ म त सधैं अनिद भए बर्बाराउने गर्थे म पनि मिठो सपना देखे भने कोइ भैदिए गाह्रो भयो देख्न तिमीलाई सारो भयो भेट्न तिमीलाई । । । । । ।
Read Full Discussion Thread for this article