Posted by: CaMoFLaGeD October 24, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
अब भयो त!!! एकजनाले 'रित्तो खाम पर्यो भने कुम्लेको दोष' भन्दिने अनि अर्कीले 'मैले रित्तो खाम पाएँ' भन्दिने। म सोझो मान्छेलाई त्यत्तिकै बिचमा पारेर। चित्रे हिरो! सानै देखि त्यस्तो हिरो मान्छे! आजकाल त एक्लै हिड्नपनि गार्हो होला हगि? कत्तिको सिठी बजाउछन् गाउँका तरुनीहरुले? :पि मिस्टेको भाईटिकापनि रमाइलो भएजस्तो छ। आफुँले त भाईटिका लगाउँदा के के गर्छन् भन्नेपनि बिर्सिन थालियो। हत्तेरी!! :D
Read Full Discussion Thread for this article