Posted by: Poonte October 24, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी नानी र तितौरीको मीऽऽऽऽऽऽऽऽऽऽऽठो आशिषको लागि धन्नेबाद! ल, टीका थाप्न नि बसि हालें है म त! ठुल्बुईनी चईं मन मनै देऊ है आशिष! यिनले बोल्यो भुने त फेरि एउटा आशिष अर्कै हुन जान्छ! जिब्रै रामरी बसे छैन बिचरीको, कठै! :p खाम्माँ हिजै राखेको हो के रे दख्खिना, अब राता रात कुम्लेले सुटुक्क सुईंका'र खाम खाली पार्देको र'च भुने चईं मुलाई था' छैन! :D बाँकी थुप्रै कुरो पछि अर्दै अरम्ला, अईले भाई टीका लन्च पार्टी ग'र काम तिर हुत्तिन छ!
Read Full Discussion Thread for this article