Posted by: Yo Labastaro October 23, 2006
भगवान को शाब्दिक अर्थ के हो ?
Login in to Rate this Post:     0       ?        
नेपेजी ले उपल्ब्ध गराउनु भएको शब्दकोष बाट भग को अर्थ त् थाहा पाइयो । भग भनेको 'femal organ' or female private part' रहेछ । वान को अर्थ चाँही भेटिन, कही त्यस्को अर्थ 'male private part' त् होईन ? Just curious !!!! यदि हो भने भगवान भनेको पुरुष र महिलाको 'private part' हरुको संगम हो ?
Read Full Discussion Thread for this article