Posted by: shirish October 23, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
Hmmm....probably a new form of ghazal that does NOT obey the classic format from nepalipost.com could there be some format like this ?? गजल हाम्रो नेपाल होमनाथ सुवेदी वुडब्रिज, भर्जिनिया, अक्टोबर २३ हिजो दइ देशको तरुल भो हाम्रो नेपाल आज सबै देशको जरुर भो हाम्रो नेपाल । जति पेले पनि न पेलिने भो चाम्रो नेपाल पीनाको हैन घाउको पाप्रो भो हाम्रो नेपाल । शोषणका वषर्ा सागर अट्ने गाग्रो नेपाल ठूला ठूलै, साना सानै, निष्पक्ष हाम्रो नेपाल । शोषितले शोषित मार्छ विना छाप्रो कमाल कस्तरी थाक्रो विनाको काँक्रो भो हाम्रो नेपाल । न संझनु पाप, संझे भो यो भालुको कपाल पाल्नु न फाल्नुको चौरासीको भो हाम्रो नेपाल । दुनियाँमा कही न भएको हो राम्रो नेपाल पाप्रोको चाम्रो काप्रो भो त्यो छाप्रो हाम्रो नेपाल ।
Read Full Discussion Thread for this article