Posted by: world_map October 23, 2006
Login in to Rate this Post:
0
?
ठूल्नानी,
मेरो लक्ष्मीपूजा राम्रै भयो। म कहिले नेपाल जाने अहिलेसम्म थाहा छैन। ल तिमी डिसेम्वरमा नेपाल गएर रमाइलो गर्नू। मौका मिल्यो भने भेटम्ला कुनै दिन। ;)
ल, सबै गाम्लेलाई तिहारको शुभकामना!