Posted by: Regal October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
सब गाउलेहरुको फिरसे सलुट ! मिसको कविताले दिलमै छोयो। एक् दम बडिया । और् यामे, मेरो मगजले भ्याए सम्म पनि मन्दिरको जग्गको ईस्टार्टिङ् त जिम्मलबाले नै गर्नु पर्छ। क्या नाम ! उस्को बाद् म छँदै छु। जेम पलास्टिकको ठुलो जगभरी खोयबिर्के राखिदेउ साइडमा, मन्दिरको जग त एकेला खनिदिने भो, ग्वाम् ग्वाम् ( पुन्टे दाइले मद्दत गर्ने ईरादा गरे कोइ परेशानी छैन, मिल् बाँट्के खोदेँगे- मिल् बाँट्के पियेँगे। येह् प्यास है बढि !!!!!)
Read Full Discussion Thread for this article