Posted by: Gautam B. October 23, 2006
न्हुं दँ या भिन्तुना
Login in to Rate this Post:     0       ?        
नयाँ वर्ष, म्ह: पूजा र भाई टीकाको उपलक्ष्यमा समस्त नेपालीहरूलाई भित्री मन देखि शुभकामना टक्र्याउन चाहन्छु। नयाँ वर्षमा हाम्रो देश विकास र प्रगतिको पथमा लम्कन सकोस्।
Read Full Discussion Thread for this article