Posted by: Dada_Giri October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
बिना बादल असिना, पानि अचेल गाउँमा यस्तै छ सान्नानी! --- मास्ट्रर्नी नानी/दिदी/बुइनी र सबै दिदी बुइनीहुरमा तिहारको शूभकामना है! रिकुटेले मजाऽले हँसायो त नि पेट मिचेर हँसायो। ए मिस्टे ब्रो, यो माथिको गीत भेटिन्छ कतै?
Read Full Discussion Thread for this article