Posted by: Regal October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हवस् त जिम्माल बा, आप कहे और हम् न आए ऐसी तो हालात नहीँ है । क्या नाम! उ माथि कालीज् भुत्ल्याउने हो भने त झन् सुबेह् से दान पानि टच् तक नगरेर आउछु। बडो सौकीन् हो नि यो ज्यान् पनि सिकार् को त। पर् क्या नाम! पल्टनमा गएर हर एक गोलिको इज्जत् गर्न सिकियो। येता उति चरा फट्याङ्रा मार्ने चीज् होइन रैछ तो। पर् आइतेले घाइते पारेर ल्याइदिए पछि त लुछि लुछि, भातसङ मुछि मुछि खान त हरदम तयार् छु ( पर् बात् उसो हो भने म दाल् चाहिँ छुनेवाला छैन है, बरु अरु सब्जी पनि नहाले हुन्छ मलाई , कलेजी घोच्ने टेम् तक् कालिज खाने हो )।
Read Full Discussion Thread for this article