Posted by: Gautam B. October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
जदौ जिम्माल!ढाड सोझ्झेकोमा बधाई छ? जदौ तिरु नानी! के छ बा हालखबर? तिमी हाँस्दा त इन्द्रेणीनै पर्दो र'छ गाँठे! के छ कुम्ले? हिजो बेल्का कल्ले खुर्सानी बारुद बालेर पुण्टे दा'को चिल्लो तालुमा फाल्देछ! तालुमा बारुद पड्केर आधी तालु कालै भ'छ बिचरा पुण्टे दा'को! रिसा'र हिनिरा'थे, 'कि कुम्ले हो, कि मिष्टे हो यसो गर्नी! तिनलाई छोड्दिन!' भनेर भन्दै थे। होश गर्नु है कुम्ले!
Read Full Discussion Thread for this article