Posted by: Rahuldai October 22, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
मेरो आँखालाइ राखने फूल्बारी छैन, तिम्रो नजर मा राखुं कि मेरो बतास लाइ बाधने सुगन्ध छैन, तिम्रो निश्वास बाधुं कि यो हरिभक्त कटुवाल को अमर सिर्जना कसैलाइ आउछ भने पोस्ट गरिदिनु होला ।
Read Full Discussion Thread for this article