Posted by: Foe_4_mysty October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ल हेर कुम्ले अब परेन फन्दामा? हेहेहेहे कहाँ केटीहरुको पछि लागेर हिँडेको त? अब पायो पैसा तिमीले! तेइ भएर म नगाको के केटीहरु सँग, मलाई पनि बोलाँउदै थियो इन्द्रेनिले!अन्तिममा आएर पोहोर सालपनि यस्तै गरेको थियो मलाई पनि । अब तिमीले पैसा पाउने आस् नगर, बरु आज देउसी खेल्न चाँडै जाउँ ।
Read Full Discussion Thread for this article